Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
धादिङका सन्तोष पाण्डे नेपाल देखिनै व्यापार व्यवसायमा रुचि राख्थे । प्लस टु सकेपछि उनले पस्मिना व्यापार गरे । त्यसपछि कम्पुटर साइन्स अध्ययनका लागि सिंगापुर आए । तत्कालीन समयमा अध्ययनका लागि अमेरिकाले नपत्याएका पाण्डेले अस्ट्रेलियामा नेटवर्क इन्जिनियरिङ अध्ययनका लागि आए । अहिले उनी अस्ट्रेलियामा क्वीन्सफोर्ड कलेजका सञ्चालक हुन् । पाण्डेको अनुभव सुन्ने हो भने तपाइले पनि केही कुरा सिक्न सक्नुहुन्छ। पाण्डे भन्छन्, ‘तपाइले केही गर्ने सपना देख्नु भएको छ भने योजना बनाउनु होस। यदि सपना पुरा गर्न योजना बनाउनु भएन भने तपाइको सपना पुरा हुँदैन त्यो चाहाना मात्र हुन्छ ।’ सुनौँ पाण्डकोसंगको
सुनौं यो पोडकास्ट
सन्तोष पाण्डे, सस्थापक संचालक, क्वीन्सफोर्ड कलेज अस्ट्रेलिया