अमेरिकन डलर र युरोसहित १२ जना पक्राउ

अमेरिकन डलर र युरोसहित १२ जना पक्राउ
नेपालआईज
१ वैशाख २०८० ७:५०

नेपाल । अमेरिकन डलर र युरोसहित प्रहरीले ३ विदेशी र ९ नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

दुवई जान लागेका यात्रुलाई चेकजाँच गर्दा सरकारले तोकेको भन्दा धेरै डलर बोकेको भेटिएपछि उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

यात्रुको साथबाट ९ सय १७ युरो र ४५ हजार अमेरिकन डलर प्रहरीले बरामद गरेको छ । आरोपीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर