काठमाडौंको मेयरमा बालेन विजयी

काठमाडौंको मेयरमा बालेन विजयी
नेपालआईज
११ जेठ २०७९ ६:४१

काठमाडौं । काठमाडौं महानगर पालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन शाह विजयी भएका छन् । स्वतन्त्र उम्मेद्वार बालनेले प्रमुख दलका मेयर पदका उम्मेद्वारसंग भारी मतको अन्तरले विजयी भएका हुन्। काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेद्वारले जितेको यो नै पहिलो हो ।

नेपाली कांग्रेसकी श्रृजना सिंह र एमालेका मेयर पदका उम्मेद्वार केशव स्थापित बालेनसंग भारी मतान्तरले पराजय भएका छन् । बालेनको विजयपछि उनका समर्थकले काठमाडौंमा विजय जुलुस निकालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर