Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
गैर आवासीय नेपालीलाई नेपालमा लगानीका लागि कानुनी व्यवस्था गर्ने
नेपालआईज
१५ जेठ २०७९ १२:५६
काठमाडौं –सरकारले धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीलाई लगानीका लागि कानुनी व्यवस्था गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले यस्तो जानकारी दिएका हुन्।