सन्दीप भने : टीकाको भोलिपल्ट नेपाल पुग्छु

सन्दीप भने : टीकाको भोलिपल्ट नेपाल पुग्छु
नेपालआईज
१५ असोज २०७९ ६:१२

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने दशैंको टीकाको भोलिपल्ट   काठमाडौं आउने  आश्वासन  दिएका छन् । 

सन्दीपले आफ्नो फेसबुक पेजमार्फत  भनेका छन्, ‘ठुलो आशा र हिम्मतका साथ, अक्टोबर ६ मा म नेपाल पुग्ने जानकारी गराउँदछु र मविरुद्ध लागेको झुटो मुद्दाको कानुनी लडाई लड्नेछु।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर