दूतावासको पहलमा दक्षिण अफ्रिकाको जेलबाट छुटे दुई नेपाली

दूतावासको पहलमा दक्षिण अफ्रिकाको जेलबाट छुटे दुई नेपाली
नेपालआईज
६ माघ २०७९ १:५६

दक्षिण अफ्रिका । दूतावासले दक्षिण अफ्रिकाको जेलमा रहेका दुई नेपालीलाई रिहा गराएको छ । करिब १० महिनादेखि दक्षिण अफ्रिकाको बेताल जेलमा रहेका हिराबहादुर कुँवर शाही हिमाल सुनारलाई दूतावासको पहल र स्थानीय वकिलको निःशुल्क कानुनी सहयोगमा रिहा भएका उनीहरूलाई स्वदेश पठाइएको छ ।

कतार एयरवेजमार्फत् उनीहरूलाई स्वदेश पठाइएको दूतावासका काउन्सलर ज्ञानबहादुर मगरले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर