नेपाल। प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार इटाली जाने भएका छन् ।
प्रधानमन्त्री दाहाल युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन साउन ६ गते शनिबार बेलुका इटाली जान लागेका हुन् ।
उनी इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।