सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ
नेपालआईज
२६ साउन २०८० ६:२७

नेपाल । एक सय किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धानका लागि अध्यागमन कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मा लगाएको छ । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर