Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
लुम्बिनी– बुद्ध पूर्णिमाको अवसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् । भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् ।
मोदीले हेलिकप्टरबाट ओर्लिएपछि सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरेका मोदीले देउवासँगै मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।