अस्ट्रेलियामा विपक्षी दल लेबर विजयी ; नौं वर्षपछि सत्तामा फर्कियो

अस्ट्रेलियामा विपक्षी दल लेबर विजयी ; नौं वर्षपछि सत्तामा फर्कियो
नेपालआईज
७ जेठ २०७९ ११:५५

क्यानवेरा । शनिबार सम्पन्न भएको संघीय चुनावमा अस्ट्रेलियाको विपक्षी दल लेवर पार्टीले विजय हासिल गरेको छ । प्रधानमन्त्रीको दल लिबरललाई हराउदै लेबरले जितहात परेको हो । सन् २०१३ देखि लिबरल गठबन्धन सत्तामा रहेको थियो । जसमा टोनी अबोट, माल्कम टर्नबुल र मरिसन प्रधानमन्त्री भएका थिए ।

लेबरले नौ बर्षपछि विपक्षी दल लिबरललाई ब्यालेटबाट सत्ता खोसेको हो । अव बन्ने नयाँ सरकारमा लेबर पार्टीका नेता एन्थोनी अल्बानी अस्ट्रेलियाको ३१ बन्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर