पर्थमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले १५ सय डलर आवास खर्च पाउने

पर्थमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले १५ सय डलर आवास खर्च पाउने
नेपालआईज
३१ भदौ २०७९ १२:१५

पर्थ ।  इन्टरनेसनल स्टुडेन्ट एकोमोडेसन सब्सिडी अन्तर्गत वेस्टर्न अस्ट्रेलियामा फुल टायम ( पूर्ण-समय) अध्ययन  गर्ने विद्यार्थीहरूलाई  सरकारले आवास खर्चका रूपमा १५ सय डलर प्रदान गर्ने भएको छ।  पहिलो चरणमा  सन् २०२२ मा दोस्रो सेमेस्टर अध्ययनरत  २ हजार ५ सय योग्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई  उक्त रकम पाउने छन् ।  उक्त रकम पाउनका लागि योग्य आवेदनहरूले  २६ अक्टोबर २०२२ मा बिहान ११ बजे सम्म निवेदन दिन सक्नेछन् ।  १ जुलाई २०२२ देखि वेस्टर्न अस्ट्रेलियामा अध्ययन सुरु गरेका विद्यार्थीहरू उक्त रकम पाउन योग्य हुने छन् ।  

International student accommodation subsidy पाउने योग्यता र प्रक्रियाका बारेमा यहाँ जानुहोस् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर