समाजसेवी नरहरि (कमल) बस्यालद्वारा एनआरएनए न्युजिल्याण्डको महासचिव पदमा उम्मेदवारी घोषणा

समाजसेवी नरहरि (कमल) बस्यालद्वारा एनआरएनए  न्युजिल्याण्डको महासचिव पदमा उम्मेदवारी घोषणा
नेपालआईज
२८ फागुन २०८१ ३:०३

छत्र शंकर–

हाल (२०२३-२०२५) कार्यकालका लागि एनआरएनए न्यूजील्याण्डका सचिव रहेका बस्याल नेपाली समुदायका लागि लामो समयदेखि सक्रिय रहँदै आएका छन्। स्थानीय संघसंस्था तथा नेपाली प्रवासी समुदायसँगको लामो संलग्नताले नेतृत्वदायी भूमिकामा आफू सफल उनको दावी छ।


✅ समावेशी, पारदर्शी, र दूरदर्शी एनआरएनए न्यूजील्याण्ड निर्माण
✅ न्यूजील्याण्डमा नेपाली पहिचान र सांस्कृतिक सम्पदाको प्रवर्द्धन
✅ विद्यार्थी, युवा, र उद्यमशीलता प्रवर्द्धन
✅ स्वास्थ्य, कल्याण, र समुदायको हितमा काम
✅ एनआरएनए नागरिकता र समुदायका अधिकारको पैरवी

व्यवसायी तथा सामुदायिक अगुवाका रूपमा लामो अनुभव बोकेका बस्यालले एनआरएनए न्यूजील्याण्डमा सकारात्मक परिवर्तन ल्याउने बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको