NRNA Australia Election 2025

संयोजक पदका दुई उम्मेदवारबीचको बहस तपाईंलाई कस्तो लाग्यो?”

%2F&show_text=0&width=900" width="900" height="450" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowTransparency="true" allowFullScreen="true">
नेपालआईज
६ साउन २०८२ २३:२२

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी जुलाई २६ मा हुने निर्वाचनका लागि भिक्टोरिया राज्य संयोजक पदमा  द्रोण पन्त (समिर) र  महादेव धानुकले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। दुबै उम्मेदवारसँग नेपालEyes मिडियाले कुराकानी गर्दै यस्तो प्रश्न राखेको थियो – “यदि तपाईं निर्वाचित हुनुभयो भने, भिक्टोरियास्थित नेपाली समुदायको हितका लागि तपाईंको प्राथमिक पहल के हुनेछ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर