बिजुली चुहावट १७ प्रतिशत नाघ्यो, ग्राहकको संख्या ५० लाख ८० हजार

नेपालआईज
२ भदौ २०७८ ७:१०

गत एक आर्थिक वर्षमा विद्युत् चुहावट १.९१ प्रतिशतले बढेको छ । आफ्नो वाषिर्कउत्सवका अवसरमा नेपाल विद्युत्  प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष -आव) २०७७/७८ मा विद्युत चुहावट १७.१८ प्रतिशत पुगेकोे छ । जुन आव ७६/७७ को १५.२७ प्रतिशतको तुलनामा १.९१ प्रतिशतले बढी हो ।

आव २०७७/७८ मा प्राधिकरणको जलविद्युत गृहबाट कुल २ अर्व ८१ करोड युनिट विद्युत मात्र उत्पादन भएको छ । जुन अव २०७६/७७ को उत्पादन ३ अर्व २ करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको