क्यानबेरा । एन्थोनी अल्बानीजले अस्ट्रेलियाको ३१ औं प्रधानमन्त्रीको रूपमा आज सोमबार बिहान नौं बजे क्यानबेरामा शपथ लिदैछन् ।
लेबरको चुनावी जीत पछि उनी प्रधानमन्त्री भएका हुन् ।
गभर्नर जनरलले गभर्नर हाउसमा नयाँ प्रधानमन्त्री अल्बानीज, पेनी वोङ परराष्ट्रमन्त्री, रिचर्ड मार्ल्स उपप्रधानमन्त्री, जिम चाल्मर्स कोषाध्यक्ष र केटी गालाघरले अर्थमन्त्रीको सपथ लिनेछन्। क्रमश–