लञ्चेस्टनमा सुगम पोखरेल, नवीन के भट्टराईको साथमा दशैं साँझ

लञ्चेस्टनमा सुगम पोखरेल, नवीन के भट्टराईको साथमा दशैं साँझ
नेपालआईज
३ भदौ २०७९ १०:३१

तास्मानिया । ताली इभेन्टसले तास्मानियाको लञ्चेस्टनमा नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा दशैं साँझको आयोजना गरेको छ ।
ताली इभेन्टसका रविन लामाका अनुसार उक्त कार्यक्रममा नेपाली कलाकारहरु सुगम पोखरेल, नवीन के भट्टराईको प्रस्तुती रहने छ । साथै, नेपाल आइडल सिजन ४ का प्रतिस्पर्धी आदेश पौडेल र स्थानीय आरोह व्याण्डको पनि प्रस्तुती रहने छ ।
कार्यक्रम अक्टोबर ७ मा लञ्चेस्टनस्थित लौनिज नाइटक्लबमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको