Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
पोखरामा दुर्घटनाग्रस्त विमानका यात्रुको सूची सार्वजनिक, केही विदेशी नागरिक (सूचीसहित)
नेपालआईज
१ माघ २०७९ ७:३८
नेपाल । पोखराको सेती खोंचमा भएको दुर्घटना भएको विमानमा सवार यात्रुको सूची सार्वजनिक भएको छ । सूचीअनुसार विमानमा १० विदेशी पनि रहेको बताइएको छ । यद्यपि, कुन–कुन देशका नागरिक दुर्घटनामा परेको खुल्न बाँकी रहेको छ ।
त्यस्तै, विमान ३ बालबालिका पनि सवार थिए । आइतबार ६८ यात्रु र चार चालक दलका सदस्य लिएर यो विमान पोखराका लागि उडेको थियो । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार हालसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ ।
मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन् ।
यात्रुको नामावली:
किसान आचार्य निशान्त आचार्य शालिकराम आचार्य सदाकेत अलिमिया भिक्टोरिया अल्टुनिना पूर्ण बहादुर गुरुङ जितेन्द्र बहादुर कुँवर एलिना बन्डुरु अनिशा बानियाँ सलोक भट्ट मिरा छत्याल रुना कालुन क्रिक्टोन आशिस्मा गुरुङ अनुशा गुरुङ बेलमान गुरुङ विजय कुमार गुरुङ जीवनकला गुरुङ माया गुरुङ रक्कि गुरुङ शिवकुमार गुरुङ सिता गुरुङ यमुना गुरुङ यस्मन गुरुङ रबिन हमाल अलकजेन्डर इसिडोरे सञ्जय जैशवाल सोनु जैशवाल रचना काफ्ले सिता कुमारी खड्का अनिक कुमार राजबाहक भगवती कुँवर अविशेष कुशवाह माएरोन लब आयुरी लैगिन भिक्टर लैगिन ओममाया गुरुङ जनित सन्द्र पलबेन्द सिन्हु सुस्मा पाण्डे हरि परियार कृष परियार लक्ष्मी परियार रिता परियार अरुण पौडेल लक्षी पौडेल प्रशिद्धि पौडेल त्रिभुवन पौडेल पुजन राणा सबिना रायामाझि राजन सापकोटा अनिल शाही संगिता शाही आयुर्धि शर्मा बेबि शर्मा जमुना शर्मा विशाल शर्मा युवराज शर्मा मोहन श्रेष्ठ डा. सोना दिवाकर बन्दना सुनार डा. सुशिला श्रेष्ठ राजु सिंह ठकुरी चुडा थापा गणेश थापा लभराज तिमिल्सिना क्युङचुयल यु स्याङग्युल यु