भिक्टोरियामा ‘रोड सेफ्टी फर न्यू अराइभल्स ट्रेनिङ’ हुने

भिक्टोरियामा ‘रोड सेफ्टी फर न्यू अराइभल्स ट्रेनिङ’ हुने
नेपालआईज
२१ वैशाख २०८० २:२७

भिक्टोरिया । अस्ट्रेलिया नेपाल पब्लिक लिन्क इन्कले रोड सेफ्टी फर न्यू अराइभल्स ट्रेनिङ आयोजना गर्ने भएको छ ।

ट्रेनिङ मे २३, २५, ३० तथा जुन १ र ७ मा आयोजना हुने इन्कका अध्यक्ष निराजन गौलीले जनाएका छन् । ट्रेनिङ जुम मिटिङबाट हुनेछ ।

ट्रेनिङका लागि १५ मेसम्म निशुल्क आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको