उपासनाको स्टाइल

उपासनाको स्टाइल
नेपालआईज
२ भदौ २०७८ १०:५९

उपासनाले पहिलो चरणको लकडाउनपछि चलचित्र ‘डिसेम्बर फल्स’मा काम गरिन् । यो चलचित्रको केही दृश्यको छायांकन अझै बाँकी छ ।

उनै, उपासना सामाजिक संजालमा नयाँ नयाँ तस्वीर पोष्ट गर्दै फ्यानसँग जोडिएकी हुन्छिन् । उनले, हालै पोष्ट गरेका तस्वीरमा उनी प्रशन्न मुद्रामा देखिएकी छिन् ।

चलचित्र क्षेत्रमा करिअर सुरु गर्दा उनले आफूलाई मेन्टेन नगरेको आरोप लाग्ने गरेको थियो । तर, अहिले उपासना बदलिएकी छिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको