विश्वका  ३० देशमा  फैलियो ओमिक्रोन भेरिएन्ट 

  विश्वका  ३० देशमा  फैलियो ओमिक्रोन भेरिएन्ट 
नेपालआईज
१६ मंसिर २०७८ २१:२२

अस्ट्रेलिया ।

विश्वमा  ३० भन्दा बढी देशमा ओमिक्रोन भेरिएन्ट भेटिएपछि विश्वभरका देशहरूले सतर्कता अपनाएका छन् । आ-आफ्नो देशलाई नयाँ भेरिएन्टबाट सुरक्षित राख्न ती देशहरूले कोरोना नियन्ण तथा रोकथामका नियमहरूलाई थप कडाइ गरेका छन् । 

भारतमा  पनि ओमिक्रोनका सङ्क्रमित भेटिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ भने उक्त भाइसको उच्च सङ्क्रमण भएका  देशबाट आउने यात्रुहरूलाई यात्रा प्रतिबन्ध लगाइएको छ ।

डिसेम्बर ३ सम्मको विवरण

भारत
दक्षिण अफ्रिका१८३
संयुक्त अरब इमिरेट्स
आयरल्याण्ड
साउदी अरेबिया
अमेरिका
नर्वे
ब्राजिल
नाइजेरिया
दक्षिण कोरिया
घाना३३
फ्रान्स
जापान
पोर्चुगल१३
स्पेन
स्विजरल्याण्ड
स्वीडेन
क्यानाडा
अस्ट्रिया
डेनमार्क
चेकिया
इटाली
अष्ट्रेलिया
जर्मनी१०
बेलायत३२
बेल्जियम
इजरायल
हङकङ
नेदरल्याण्ड्स१६
बोत्सवाना१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको