तास्मानियाको बास र ब्राडोनमा लिबरल पार्टीको गठबन्धनले जित हात पार्ने सम्भावना बढ्याे

तास्मानियाको बास र ब्राडोनमा  लिबरल पार्टीको गठबन्धनले  जित हात पार्ने सम्भावना बढ्याे
नेपालआईज
७ जेठ २०७९ ११:०५

तास्मानिया । अस्ट्रेलियामा शनिवार राति टुंगिएको सङ्घीय निर्वाचनको १५ प्रतिशत भन्दाबढी मत गणना हुँदा लिबरल पार्टीको गठबन्धनले तास्मानियाको बास र ब्राडोनमा जित हात पार्ने सम्भावन बलियो देखिएको छ । गठबन्धनले तास्मानियाकै लायन्समा पनि अग्रता कायम गरेको छ । न्यू साउथ वेल्सको गिलमोरमा पनि गठबन्धन नै लेवर भन्दा अघि रहेको थियो । लिवरलले लेबरको वर्चश्व रहेको स्थानमा पनि जित्न सम्भावना रहेको मतगणनाले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर