नेपालमा सामाजिक सञ्जालबाट गरिने विज्ञापनमा कर लगाइने

नेपालमा सामाजिक सञ्जालबाट गरिने विज्ञापनमा कर लगाइने
नेपालआईज
१० जेठ २०७९ १३:०४

काठमाडौं । नेपालमा सरकारले   सामाजिक संजाल वा इन्टरनेटको माध्यमबाट हुने विज्ञापनमा कर  लगाउने   भएको छ । 

मंगलबार संघीय र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा   सामाजिक संजाललाई करको दायमा ल्याउने उल्लेख गरिएको छ ।  

सरकारले इन्टरनेटको माध्यमबाट हुने विज्ञापनलाई करको दायरामा ल्याउन २०७५ सालमा अध्ययन गर्न अर्थ मन्त्रालयले  आन्तरिक राजश्व विभागलाई निर्देशन दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर