काठमाडौं । विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि मिश्रले आफूले चुनावमा पार्टी हारको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, पार्टीलाई स्थापित र चुनावमा जिताउन प्रयास गर्दा गर्दै पनि विफल भएकोमा क्षयमा चाहन्छु र म पार्टीको साधारण सदस्य मात्र भएर काम गर्छु । विज्ञप्तिको पूर्णपाठ यहाँ हेर्नुहोला ।