आज लञ्चेस्टनमा ‘विन्टर डान्स’ पार्टी हुँदै

आज लञ्चेस्टनमा ‘विन्टर डान्स’ पार्टी हुँदै
नेपालआईज
२० जेठ २०७९ १:५५

तास्मानिया । तालि इभेन्ट्सले तास्मानियाको लञ्चेस्टनमा आज साँझ ‘विन्टर डान्स’ पार्टीको आयोजना गरेको छ ।

स्थानीय कलाकारहरु र डिजेसहितको डान्स पार्टी यही आज लञ्चेस्टनस्थित लौनीज नाइट क्लबमा हुन लागेको हो इभेन्ट्सका रविन लामाले नेपालआइजलाई बताए । उक्त ‘डान्स पार्टी’ आज बेलुका ८ बजेदेखि शुरु हुनेछ ।

३० डलरको प्रवेश शुल्क तोकिएको उक्त पार्टीमा प्रवेशका लागि फोटो आइडीको आवश्यकता पर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको