क्यानबेरा । अस्ट्रेलियाको राष्ट्रिय केन्द्रीय बैंकले लगातार पाँचौं महिना नगद दर बढाउने निर्णय गरेपछि अस्ट्रेलियाको ब्याजदर सात वर्षकै उच्च विन्दुमा पुगेको छ।
रिजर्व बैंक अफ अस्ट्रेलिया (आरबीए) ले मंगलबार नगद दर ०.५ प्रतिशतले बढाएर २.३५ पुर्याउने निर्णय गरेको छ । पछिल्लो पटक अस्ट्रेलियाको नगद दर डिसेम्बर २०१४ मा उच्च थियो ।
आरबीएको विज्ञप्ती यहाँ हेर्नुहोला ।