महावीर पुनको तास्मानियाका नेपालीहरूलाई दशैं-तिहारको शुभकामना;नेपाल आउँदा आविष्कार केन्द्र भ्रमणको निम्तो !

महावीर पुनको  तास्मानियाका नेपालीहरूलाई दशैं-तिहारको शुभकामना;नेपाल आउँदा आविष्कार केन्द्र भ्रमणको निम्तो !
नेपालआईज
६ असोज २०७९ २३:१९

लनचेस्टन । तास्मानियामा रहेका नेपालीहरुलाई  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक  महावीर पुनले दसैं तथा तिहारको उपलक्क्षमा शुभकामना दिँदै  विदेशमा बस्ने नेपालीहरुलाई मौलिक चाडबाडको संरक्षण गर्न अनुरोध गरेका छन् ।

शनिवार   तास्मानियाको नर्थ वेस्ट स्थित डेभनपोर्टमा हुन  गइरहेको  दशैं तथा तिहार मेलाको सन्दर्भमा पुनले  भिडियो मार्फत भनेका छन्, तपाँइहरु  नेपाल आउँदा आविष्कार केन्द्र भ्रमण गरेर मात्र फर्कनु होला ।

 यसैबिच  तास्मानियाको बर्नि,लचनचेस्टन तथा होबार्टमा  दसैँ तिहारको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना हुँदै छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको