आज विजयादशमी: अस्ट्रेलियाका यी राज्यहरूमा टीका लगाउने उत्तम साइत हेर्नुहोस्

आज विजयादशमी: अस्ट्रेलियाका यी राज्यहरूमा टीका लगाउने उत्तम साइत  हेर्नुहोस्
नेपालआईज
१८ असोज २०७९ २१:५३

छत्र शंकर । आज नेपालीहरुको महान चाड बडा दशै विश्वर छरिएर रहेका नेपालीहरुले हर्ष उल्सका साथ मनाइ रहका छन । विजयादशमीको साइत नेपालमा बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
आज बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
अस्ट्रेलियामा भने विभिन्न राज्यमा उत्तम साइत यस प्रकार छ :-

स्थानसुभ साइत
सिड्नी बिहान १०:४१ बजे
मेलबर्नबिहान १०ः५५ बजे
ब्रिस्नवेनबिहान ११ः०५ बजे
एडिलेडबिहान ११:२५ बजे
क्यानबेराबिहान १०ः५६  बजे
तास्मानियाबिहान  १०ः२१ बजे
पर्थ  बिहान ११ः२७ बजे
डार्विनबिहान  १०ः०६ बजे 
 
स्रोत :  नेपाल पञ्चाङ्ग निणर्य समिति तथा  नेपाली हिन्दु समाज अस्ट्रेलिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको