न्यू साउथ वेल्सको बोरोवामा चार म्याग्निच्युडको भूकम्प गएको छ

न्यू साउथ वेल्सको बोरोवामा चार म्याग्निच्युडको भूकम्प गएको छ
नेपालआईज
१९ कार्तिक २०७९ ११:४१

१९ कात्तिक, २०७९, सिड्नीः साउथ वेल्सको बुरोवा सहरमा चार म्याग्निच्युडको भूकम्प गएको छ र क्यानबेरासम्मका मानिसहरूले धक्वा महसुस गरेका छन्।

जियोसाइन्स अस्ट्रेलियाले आज बिहान ९:४५ बजे भूकम्पको केन्द्रविन्दु बोरोवा, NSW मुनि रहेको रेकर्ड गरेको छ।

क्यानबेराका एक व्यक्तिले अष्ट्रेलियाको राजधानीमा भूकम्प गएको महसुस गर्दै तुरुन्तै फेसबुकमा पोस्ट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको