तामाङ सोसाइटी अफ साउथ अस्ट्रेलियाको नयाँ कार्यसमिति चयन

तामाङ सोसाइटी अफ साउथ अस्ट्रेलियाको नयाँ कार्यसमिति चयन
नेपालआईज
७ फागुन २०७९ १७:४७

अस्ट्रेलिया । अनु घिसिङको अध्यक्षतामा तामाङ सोसाइटी अफ साउथ अस्ट्रेलियाको नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा छिरिङ लामा, कोषाध्यक्षमा सविना लामा र सचिवमा रश्मि तामाङ रहेका छन् ।

संस्कृतिक संयोजकमा छिरिङ योन्जन तथा कार्यकारिणी सदस्यमा हिरा वाइबा, बिबेक तामाङ, प्रमोद बल, राकेश तामाङ, ज्ञानेन्द्र तामाङ र निश्चल तामाङ रहेका छन् । सोसाइटीले समुदायको संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको