नेपाली सोसाइटी अफ नदर्न तास्मानियाको नयाँ कार्यसमिति चयन

नेपाली सोसाइटी अफ नदर्न तास्मानियाको नयाँ कार्यसमिति चयन
नेपालआईज
२५ भदौ २०८० १३:२०

अष्ट्रेलिया । नेपाली सोसाइटी अफ नदर्न तास्मानियाको नयाँ कार्यसमिति चयन भएको छ । रविसिंह विष्टको नेतृत्वमा संगठनको नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिका उपाध्यक्षमा विवेक खनाल, सचिवमा श्रीजा पोखरेल, सहसचिवमा स्वस्तिक पाैडेल र कोषाध्यक्षमा पुरुषोत्तम रिमाल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा रोशन श्रेष्ठ, बसन्त विष्ट, रिया दिवारकर, विष्णु सुवेदी, सरोज खनाल, राजीव पाथी, राजन श्रेष्ठ र शंकर अधिकारी चुनिएका छन् ।

त्यसैगरी, शंकर दाहाललाई पब्लिक रिलेशन अफिसरको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको