चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा सिफारिस 

चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा सिफारिस 
नेपालआईज
२४ भदौ २०८१ २:५२



काठमाडौं । सरकारले चित्रलेखा यादवलाई अस्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यादवलाई सिफारिस गरेको हो।  परराष्ट्र मन्त्री राणाले यादवको नाम प्रस्तावकी थिइन् । 

यादव काँग्रेसको कोषाध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालिसकेकी  पूर्व उपसभामुख हुन् । यस अघि कांग्रेसको कोटाबाट सिफारिस भएकी कान्ता रिजालमाथि गम्भीर आरोप लागेपछि सरकारले उनको नाम फिर्ता लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको