अस्ट्रेलियाका चार राज्यमा  वर्षा र आँधी आउन सक्ने  !

अस्ट्रेलियाका चार राज्यमा  वर्षा र आँधी आउन सक्ने  !
नेपालआईज
१८ असोज २०८१ ०:१४

मेलबर्न । अस्थिर  वायुका कारण अस्ट्रेलियाका चार राज्यमा  शनिवार र आईतवार वर्षा र आँधी आउन सक्ने पूर्वानुमान गरिएको छ । यद्यपी मेलबर्नमा भने शुक्रवार विहानै देखि  तिव्र गतिको आँधी चलिरहेको छ । 

अस्ट्रेलियाको जल  तथा मौसम विभागले    अस्थिर मौसमका कारण अस्ट्रेलियाको दक्षिण अष्ट्रेलिया,  एनएस डब्लु , भिक्टोरिया, र तस्मानियामा वर्षा र आँधीको आउने पूर्वानुमान गरेको हो । प्रतिकुल मौसमको बेला तपाँई आवश्यक काम वाहेक घर वाहिर ननिस्कनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको