Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
मेलबर्न । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार अष्ट्रेलियामा यस वर्ष दशैंको टीका अक्टोबर २ तारिख मा लगाइँदैछ। राज्यअनुसार टीकाको उत्तम साइत यसप्रकार रहेको छ:
सिड्नी– बिहान ११:४३ बजे
मेलबर्न – बिहान ११:१९ बजे
ब्रिजबेन– बिहान ११:५३ बजे
एडिलेड– बिहान ११:३५ बजे
क्यानबेरा– बिहान ११:५१ बजे
तास्मानिया – बिहान ११:४५ बजे
पर्थ – बिहान ११:२५ बजे
डार्विन – बिहान ११:४७ बजे
यसरी अष्ट्रेलियाका सबै प्रमुख सहरमा दशैंको टीका एकै दिन अक्टोबर २ तारिख मा निर्धारित उत्तम साइत अनुसार लगाइनेछ।