एक दशक अगाडि नायक राजेश हमालको नामबाट ‘मेरो राजेश दाई’ नामक चलचित्र निर्माण भएको थियो । यो चलचित्रको शिर्ष भूमिकामा राजेश हमालले नै काम गरेका थिए । तर, चलचित्रले बक्स अफिसमा सफलता पाउन सकेन । हमालको नामबाट बनेको पहिलो चलचित्र नै बक्स अफिसमा चिप्लदा हमाललाई नै केही अप्ठ्यारो भयो ।
अब, एक दशकपछि हमालको नामबाट नै अर्को चलचित्र बन्ने भएको छ । केदार भुषालको निर्माणमा बन्न लागेको चलचित्रको नाम ‘म राजेश हमाल’ राखिएको छ ।