Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
विश्वमा ३० भन्दा बढी देशमा ओमिक्रोन भेरिएन्ट भेटिएपछि विश्वभरका देशहरूले सतर्कता अपनाएका छन् । आ-आफ्नो देशलाई नयाँ भेरिएन्टबाट सुरक्षित राख्न ती देशहरूले कोरोना नियन्ण तथा रोकथामका नियमहरूलाई थप कडाइ गरेका छन् ।
भारतमा पनि ओमिक्रोनका सङ्क्रमित भेटिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ भने उक्त भाइसको उच्च सङ्क्रमण भएका देशबाट आउने यात्रुहरूलाई यात्रा प्रतिबन्ध लगाइएको छ ।