सिड्नीमा आज “म भित्रको म” पुस्तकको विमोचन हुँदै।

सिड्नीमा आज “म भित्रको म” पुस्तकको विमोचन हुँदै।
नेपालआईज
२३ वैशाख २०७९ २१:५९

आजको सामाजिक संजालबाट हामीले रुपन्देही सामाजिक संञ्जालको कार्यक्रमलाई लिएका छौं।

संञ्जालको कला, सांस्कृत्तिक तथा साहित्यिक समन्वय समिति(RSNA)को आयोजनामा “म भित्रको म” आत्मवृतान्तका लेखक श्री शान्त लाल मुल्मी द्वारा लिखित पुस्तकको विमोचन तथा विश्लेषणात्मक अन्तरकृया आाज निम्न मिति समय र स्थानमा हुन गइरहेको हुदाँ  यहाको कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दीक निमन्त्रणा गर्दछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर