Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियाका सबै राज्यमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाईदै, अस्ट्रेलियन सगरमाथा आरोही पनि सहभागी हुने
नेपालआईज
१४ जेठ २०७९ २१:५५
क्याबेरा। फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अस्ट्रेलिया फेन्काले यहाँका सबै राज्य र टेरेटोरीहरुमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउदैछ । सुनौं अस्ट्रेलियाभर के कस्ता कार्यक्रमहरु हुँदैछन् । फेन्काका अध्यक्ष कृष्ण हमालसंग गरिएको यो कुराकानी !!
फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अफ अष्ट्रेलिया फेन्काले आज अस्ट्रेलियाभर अन्तर्राष्ट्रिय एभरेष्ट डे मनाउदै छ । अस्ट्रेलियाभर कसरी मनाइदैछ एभरेष्ट डे सुनौं डा. हमालसंग गरेको यो कुराकानी !!