अस्ट्रेलियाले  स्किल्ड इन्डिपेनडेन्ट  भिसामा  आप्रवासी कामदार भित्र्याउदै 

अस्ट्रेलियाले  स्किल्ड इन्डिपेनडेन्ट  भिसामा  आप्रवासी कामदार भित्र्याउदै 
नेपालआईज
२३ असार २०७९ ११:५५

अस्ट्रेलियाको सरकारले स्किल्ड इन्डिपेनडेन्ट क्याटेगाेरी (सबक्लास १८९) भिसामा ठूलोमात्रमा आप्रवासी कामदार भित्र्याउने भएको छ । रोजगारदाता-प्रायोजित माइग्रेसनबाट अपर्याप्त माग भएका कारण २०२२-२३ मा स्किल्ड इन्डिपेनडेन्ट क्याटेगाेरी उपलब्ध गराइने भएको हो ।  सन् २०१३-१४ मा ४४ हजार ९ सय ८४ स्किल्ड इन्डिपेन्डेन्ट भिसाहरू प्रदान गरिएपनि २०२१-२२ मा ६ हजार ५ सय स्किल्ड इन्डिपेन्डेन्ट भिसामा प्रदान गरिएको थियो ।  स्किल्ड इन्डिपेनडेन्ट क्याटेगाेरीले अस्ट्रेलियालाई आप्रवासी बसोबास गर्ने देशका रूपमा चित्रण गर्ने छ ।

स्किल्ड इन्डिपेनडेन्ट क्याटेगाेरी (सबक्लास १८९) भिसा के हो यहाँ हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको