Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
नेपाल । आइतबार अस्ट्रेलियन डलरको बिक्रीदर बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमय दरअनुसार आइतबार अस्ट्रेलियन डलरको बिक्रीदर सामान्य बढेको हो ।
जसअनुसार एक अस्ट्रेलियन डलरको बिक्री दर ९०.१८ रुपैयाँ पुगेको छ । खरिद दर भने ८९.७६ रुपैयाँ नै रहेको छ । यसअघि, शुक्रबार बिक्री दर ८९.८१ रुपैयाँ थियो ।