नेपालका बाढीपहिरो पीडितलाई सहयोग  गर्न अस्ट्रेलियाका प्रधानमन्त्रीलाई अनुरोध !

नेपालका बाढीपहिरो पीडितलाई सहयोग  गर्न अस्ट्रेलियाका प्रधानमन्त्रीलाई अनुरोध !
नेपालआईज
१७ असोज २०८१ ११:५९

मेलबर्न ।  नेपालका बाढीपहिरो पीडितको राहत ,उद्धार, पुनर्स्थापना र पुन :निर्माणमा सहयोग गर्न अस्ट्रेलियाका नेपालीहरूले यहाँका प्रधानमन्त्री एन्थोनी  एल्बानिजीलाई गुहारेका छन् ।  

अस्ट्रेलियामा रहेका विभिन्न सङ्घ सस्थाहरुको  महासङ्घ फेन्का र  गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाले प्रधानमन्त्री  एल्बानीजीलाई संयुक्त पत्र लेख्दै बाढी  पहिरोको पिडामा  परेको नेपाललाई सहयोग   गर्न  अपिल गरेका हुन् ।  

फेन्का अध्यक्ष बोम योञ्जन र एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेले प्रधानमन्त्रीलाई लेखेको पत्रमा नेपाली विद्यार्थीहरूले अस्ट्रेलियाको अर्थतन्त्रमा पुर्‍याएको योगदानको स्मरण गराएका छन् । दुई संस्थाले भनेका छन्- ”यो दु:खको बेला नेपाललाई साथ दिन  हामी अस्ट्रेलियामा रहेका नेपाली समुदायको तर्फबाट अस्ट्रेलियन सरकारलाई अनुरोध गर्छौँ ।‘’   

पत्रको पूर्ण पाठ तल हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर