अस्ट्रेलियामा तपाईं कत्तिको खुशी हुनुहुन्छ? यस्तो छ रिपोर्ट

अस्ट्रेलियामा तपाईं कत्तिको खुशी हुनुहुन्छ?  यस्तो छ रिपोर्ट
नेपालआईज
६ चैत २०८१ २३:२६

सिड्नी – अस्ट्रेलिया पछिल्लो विश्व खुशी सूचकाङ्कमा शीर्ष १० बाट बाहिरिएको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट अनुसार अस्ट्रेलिया ११औँ स्थानमा झरेको छ भने न्युजिल्यान्ड १२औँ स्थानमा पुगेको छ। यस वर्षको सूचीमा अस्ट्रेलिया र न्युजिल्यान्ड इजरायल, मेक्सिको तथा नर्डिक राष्ट्रहरूभन्दा पछि परेका छन्।

रिपोर्ट अनुसार, अरूप्रति देखाइने दयालुता र सहयोगले मानिसको खुशीमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ। यसअघि अनुमान गरिएभन्दा धेरै नै सामाजिक सद्भाव र परोपकारको भावना खुशीसँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर