क्यानबेरा — अष्ट्रेलियाका सडकहरूमा जताततै क्यामेरा जडान गरिएको छ। स्पीड लिमिटभन्दा बढी गाडी कुदाउँदा फाइन लाग्ने नियम त पहिले नै थियो, तर अब अर्को वर्षदेखि स्पीड लिमिटभन्दा कम गतिमा गाडी कुदाउँदा पनि फाइन लाग्ने नयाँ नियम लागू हुन गइरहेको छ।
तर उक्त नियममा सर्वसाधारणलाई प्रतिक्रिया दिन पाउने अवसर दिइएको छ। गत महिना अन्तिम पटक बसेको संघीय संसद्को बैठकले नयाँ नियम पारित गरेको छ, जसअनुसार अब स्पीड क्यामराले आवश्यकताभन्दा ढिलो गतिमा सवारी चलाउने चालकहरूलाई पनि जरिवाना गर्न सक्नेछ।
यो नयाँ नियम अन्तर्गत यदि कुनै चालकले सडकमा तोकिएको गति भन्दा १० प्रतिशत कम मा सवारी चलाएमा उनीहरूलाई जरिवाना गरिनेछ। नयाँ व्यवस्था यो वर्षको अन्त्यतिर लागू हुने जनाइएको छ।
ढिलो गतिको लागि लाग्ने जरिवाना, गतिको सीमा नाघ्ने चालकहरूलाई लाग्ने जरिवानासँग उस्तै दायरामा हुने अपेक्षा गरिएको छ। हाल यो विधेयकप्रति सर्वसाधारणले आफ्ना सुझावहरू दिन सक्ने अवसर खुला गरिएको छ, ताकि आवश्यक परेमा संशोधन गर्न सकियोस्।
तपाईं प्रतिक्रिया दिन यहाँ जानुहोस्:
https://danrepacholimp.com/speed-camera-feedback/