डार्विनमा त्रिलोचन र भवानी संयोजक पदमा भिड्दै ! 

डार्विनमा त्रिलोचन र भवानी संयोजक पदमा भिड्दै ! 
नेपालआईज
२१ असार २०८२ ३:०३

 

डार्विन । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन नजिकिँदै गर्दा नर्दन टेरिटोरीमा संयोजक पदका लागि दुई उम्मेदवारबीच प्रतिष्पर्धा चुलिएको छ।

त्रिलोचन सापकोटा: युवालाई सशक्तिकरण गर्ने, पारदर्शिता कायम राख्ने र समावेशी नेतृत्व दिने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएका छन्। उनले सबै वर्गलाई समेट्ने प्रतिबद्धता जनाएका छन्।

भवानी पौडेल: समावेशी र उत्तरदायी नेतृत्व, महिलाको सक्रिय सहभागिता र समुदायको समग्र हितका पक्षमा काम गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेकf छन्।

दुवैले आ–आफ्ना एजेन्डा र दृष्टिकोण सार्वजनिक गर्दै समुदायसँग प्रत्यक्ष संवाद र समर्थनको माग गरिरहेका छन्। अब निर्णय डार्विनमा बसोबास गर्ने नेपाली समुदायको हातमा छ – कस्को नेतृत्वमा बढी विश्वास गर्ने?

त्रिलोचन संजीव गोरर्खाली ढकालको टिमबाट चुनावी  मैदानमा देखिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको