नम्रता श्रेष्ठ: अभिनय र प्रेम सम्बन्धले सधै चर्चामा

नेपालआईज
२ भदौ २०७८ ११:००

सन् १९८५ जुन १४ तारिखमा धरानमा जन्मिएकी हुन् नायिका नम्रता श्रेष्ठ । उनै, नम्रता आज आफ्नो जन्मदिन मनाउँदैछिन् । नम्रतालाई जन्मदिनको अवसरमा उनका आफन्त, परिवार, चलचित्रकर्मी र फ्यानले शुभकामना दिइरहेका छन् ।

नायिका नम्रता श्रेष्ठले चलचित्र ‘सानो संसार’बाट आफ्नो करिअर सुरु गरेकी हुन् । यो चलचित्रमा अभिनय गरेपछि नै दर्शकको मनमा बसेकी नम्रताले यसपछि चलचित्र ‘मेरो एउटा साथी छ’मा अभिनय गरेकी गरिन् । यो चलचित्रले उनलाई सफलता त दिलायो । तर, सोही समयमा उनी विवादमा परिन् । एक गोप्य भिडियो बाहिरिएपछि नम्रताको करिअरमा ब्रेक लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको