स्वस्तिमाको सफलता

स्वस्तिमाको सफलता
नेपालआईज
२ भदौ २०७८ १०:५०

चलचित्र र विज्ञापनको बजारमा सर्वाधिक माग भएकी नायिका हुन्, स्वस्तिमा खड्का । उनले अभिनय गरेको ‘चपली हाइट ३ र चिसो मान्छे’ रिलिजको प्रतिक्षा गरिरहेका छन् । स्वस्तिमालाई लकडाउनको समयमा पनि चलचित्रको अफरमा कुनै कमी आएको छैन ।

स्वस्तिमा विज्ञापन बजारमा पनि उत्तिकै हिट छिन् । पछिल्लो समय विज्ञापनमा सर्वाधिक छाएकी नायिका बनेकी छिन् स्वस्तिमा । म्यूजिक भिडियोमा पनि उनको क्रेज गज्जबको छ । अझ, उनी अभिनित ‘कुरा वुझ्न पर्च’ बोलको तीज गीत हिट भएपछि त स्वस्तिमा सफलताको स्वाद चाखिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको