एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

नेपालआईज
३ भदौ २०७८ ८:२०

एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बुधबार यूएईको दुबई प्रस्थान गरेको छ ।

युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ केजीमा नारिका राईले प्रतिस्पर्धा गर्नेछन् । यस्तै जुनियरको पुरुष ५४ केजीमा छिरिङ वाङदी शेर्पा तथा महिला ५० केजीमा स्वस्तिका तिरुवाले खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको