बालबालिकालाई विद्यालय पठाउने उपयुक्त उमेर कुन हो ? कुन उमेरमा उनीहरु पढ्न र लेख्नका लागि तयार हुन्छन् ? उनीहरुको बौद्धिक विकासमा सिकाइको प्रभाव कस्तो हुन्छ ? कुन उमेरमा उनीहरुलाई पढ्न र लेख्न लगाउने ? के हाम्रा सिकाइ पद्धति बालमनोविज्ञान अनुरूप भइरहेको छ ? हाम्रा विद्यालय र पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासमा सघाउ पु¥याइरहेका छन् ? यी आफैँमा गम्भीर प्रश्न हुन् ।
तर, यी प्रश्नहरुको समुचित हल खोजिएको छैन । किनभने हामीकहाँ देखासिखीमा बालबच्चालाई पढ्न पठाउने प्रवृत्ति बढेको छ । नतिजाका लागि दबाब दिने मनोवृत्ति मौलाएको छ । अर्कोतिर पाठ्यपुस्तक, कक्षा कोठामाथि प्रश्न उठाउने परिपाटी पनि छैन । यावत कुराले बालबालिकाको मनोविज्ञानमा कस्तो असर परिरहेको छ ?