नेपाल-अस्ट्रेलिया सिधा उडान बारे शमशेर थापाको बहस !

नेपाल-अस्ट्रेलिया सिधा उडान बारे शमशेर थापाको बहस !
नेपालआईज
२३ जेठ २०७९ ८:२१

हामीले सामाजिक संजालमा सिड्नी निवासी अधिवक्ता शमशेर थापाको फेसबुक पेजबाट लिएका छौं । थापा लेख्नुहुन्छ, सिधा उडानका लागि सरकारी तथा गैर-सरकारी संघ संस्था र सरोकारवालाहरु सबै मिलेर नेपाल र अस्ट्रेलियन सरकारलाई अनुरोध गर्न सकिन्छ कि ?

सिधा उडान : अस्ट्रेलिया बाट नेपाल जाने आउने यात्रीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ/ हामीले भ्रमण गर्नेहरुको अनुमानित संख्या संकलन गरेर सम्बन्धित सरकारहरु र बायु सेवा संचालन गर्ने एअरलाइन्सहरुलाई सिधा उडानको लागि अनुरोध गर्ने /

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर