नेप्लिज एसोसिएसन अफ नदर्न टेरिटोरीको अध्यक्षमा आशिषराज जमरकट्टेल निर्वाचित 

नेप्लिज एसोसिएसन अफ नदर्न टेरिटोरीको अध्यक्षमा आशिषराज जमरकट्टेल निर्वाचित 
नेपालआईज
१२ असार २०७९ १३:४७

डार्बिन । अस्ट्रेलियाको उत्तरी क्षेत्र डार्बिनमा सक्रिय  नेप्लिज एसोसिएसन अफ नदर्न टेरिटोरीको अध्यक्षमा  आशिषराज जमरकट्टेल निर्वाचित भएका छन् ।

डार्बिनमा सम्पन्न संस्थाको साधारण सभाले जमरकट्टेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

उनी सहित उपाध्यक्ष द्वय प्रतिभा देवकोटा शर्मा  र  प्रकाश सापकोटा निर्वाचित भएका  छन भने  सचिव हरि शर्मा (आकाश),  कोषाध्यक्ष सन्देश पौडेल,  सह-कोषाध्यक्षमा साकार खरेल  निर्वाचित भएका  हुन्न  । 

त्यसै गरी सदस्यहरूमा आशिष घिमिरे,  माणिक गुरागाईं,  समर्पण भट्टराई,  कल्पना पाण्डे,  सिजन कार्कीर  एन्जेला मानन्धर सहितको १३ सदस्यीय नयाँ कार्यसमिति सन् २०२२-२०२४ का लागि गठन भएको   एनए.एनटीले जनाएको छ । 

नव निर्वाचित अध्यक्षको प्रतिवद्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको