डा. भरत राज पौंडेल फेसबुक पेजमा लेख्छन् : ‘लौ है अष्ट्रेलियामा बेरोजगारी दर ओरालो लागेर फ्रिज होला होला जस्तो पो भएछ त। ४८ बर्षमा पहिलो पटक बेरोजगारी दर ३.५% मा झरेछ। अस्तिभर्खरको ३.९% बाट छिटोछिटो झरेर ३.५% आउनुलाई अर्थशास्त्रीहरूले राम्रो सँकेत मानेका छैनन्। ‘ पुरा लेख यहाँ हेर्न सक्नुहुन्छ ।